


बिर्तामोड– मानो खाएर मुरी उब्जाउने धान खेतीको समयमा रासायनिक मलको अभाव झेल्दै झापाका किसान धान रोप्न बाध्य भएका छन् ।

पोखरा– कास्कीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कृषि अनुदानतर्फको करिब एक करोड रुपैयाँ बजेट फ्रिज भएको छ ।

संविधानले समाजवादको आधार निर्माण गर्ने बाटो देखाएको छ । उदारवादको बजारमुखी छाडा अर्थनीतिको ह्याङ नछोडी समाजवादको आधार निर्माण हुँदैन ।

जनकपुरधाम– धनुषा जिल्लामा हालसम्म ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार जिल्लामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफल खेती योग्य जमिनमध्ये ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा रो

दाङ– असार महिना सकिँदा पनि पश्चिम दाङका आधा खेत बाँझै रहेका छन् । समयमै पर्याप्त वर्षा नहुँदा र सिँचाइ स्रोतमा पानीको अभाव भएपछि असार सकिँदासम्म पनि आधा खेत बाँझै भएका हुन् ।

जुम्ला– तातोपानी गाउँपालिकाको सहयोगमा निर्माण भएको पाँच योजनाले ७०१ किसान लाभान्वित भएका छन् । २ लाख ५० हजार रुपैयाँभन्दा बढी लगानीमा निर्माण गयरिएको पाँच योजनाबाट ती किसान लाभान्वित भएका हुन् ।

काठमाडौं- तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

विराटनगर– मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अघोषित लोडसेडिङ, बारम्बारको ट्रिपिङ र न्यून भोल्टेजका कारण उद्योगहरू गम्भीर संकटमा परेको भन्दै मोरङ उद्योग व्यापार संघले तत्काल समस्या स

दाङ– सल्यानमा व्यावसायिक तरकारी खेतीले सल्यानको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै गएको छ । जिल्लाबाट वार्षिक ६५ हजार ५ सय ४९ मेट्रिक टन तरकारी बाहिरिने गरेको छ ।

काठमाडौं– मुलुकभर यस वर्ष धान रोपाइँको अवस्था कमजोेर देखिएको छ । समयमै मनसुन सक्रिय नहुँदा यस वर्ष रोपाइँको अवस्था कमजोर देखिएको हो ।

दाङ– तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषि र पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।

बिर्तामोड– धान खेत मासेर कागती खेती गरेका झापाका किसान बिक्री नहुँदा चिन्तित भएका छन् । भारतबाट सस्तोमा कागती आयात हुँदा झापाका किसानको कागती बिक्री हुन छाडेको हो ।

धनगढी– सिँचाइ सुविधाको विस्तार हुन नसकेकाले यस वर्ष सुदूरपश्चिममा असार तेस्रो सातासम्म ३५ प्रतिशतभन्दा बढी रोपाइँ बाँकी छ ।

नेपाल एक कृषिप्रधान मुलुक हो, जहाँको जनजीवन, संस्कृति र अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो । कृषि क्षेत्रभित्र पनि धान नेपालीहरूको खाद्य सुरक्षा, सामाजिक पहिचान र आर्थिक स्थायित्वको प्रमुख संवाहक हो ।

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा केही वर्षयता बेमौसमी तरकारी उत्पादनको प्रमुख केन्द्र बन्दै गएको छ ।

काठमाडौं– चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म मुलुकभरमा गरी धान रोपाइँ ३२ प्रतिशत पुगेको छ । देशभरमा अहिले कुल धानखेती हुने जमिन १३ लाख ८२ हजार २ सय ६२ हेक्टर छ ।

जुम्ला– कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन भत्ता कार्यक्रम ल्याएको छ । भेडापालन व्यवसायलाई प्रवर्धन गर्दै किसानको आयस्तरमा सुधार ल्याउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको गोठाला भत्ता का

हाम्रो देशमा कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान रहेको साथै ६०.४ प्रतिशत जनसंख्या आबद्ध भएको कृषि क्षेत्र आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रकै मूल आधारशिला हो ।

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ मा बाढीपहिरोले करिब चार हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ ।

स्याङ्जा– जिल्लाका किसानले खेतबारीमा लगाएको अन्नबाली बाँदरले दिनहुँ सखाप पार्ने गरेका छन् । गाउँघरमा बाँदर आतंकले सीमा नाघेको छ ।