


नवराज कट्टेलविराटनगर, भदौ २२ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ अक्सिजन उद्योग बन्द भएका छन् । ती उद्योग बन्द हुँदा स्वास्थ्य संस्था र अन्य औद्योगिक उपभोक्ता प्रभावित भएका छन् ...

२२ भदौ, काठमाडौं । आज देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना…

भोजपुर, भदौ २२ । ग्रामीण क्षेत्रसम्म सडक सञ्जाल र यातायातको पहुँच विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोकाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेका छन् ।

काठमाडौँ, भदौ २२ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङस्थित बुढीगण्डकी र थेराङखोलामा गएको बाढीका कारण मनासलुको पर्यटन प्रभावित भएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी ने...

काठमाडौं, भदौ २२ । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।

सिँजा समाचारदाता सिँजा (जुम्ला), भदौ २२ गते । जुम्लाको तातोपानी गाउँपालिका–४, गिडीखोलामा करिब ५० मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको प्रारम...

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २२ गते । भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्य्रानसहितको भीषण बाढीबाट ठुलो जनधनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यक...

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले नेपालका बाढीग्रस्त सुरुङमा जारी उद्धार अभियानलाई आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भनेका छन्।

तानसेन समाचारदातातानसेन, भदौ २२ गते । पाल्पाका किसान तेजपात खेतीलाई प्रमुख आम्दानीको माध्यम बनाउन सफल भएका छन् । पछिल्लो समय ग्रामीण भेगका किसानले व्यावसायिक तेजपात खेती गर्न थालेप...

काठमाडौँ, भदौ २२ गते । बाढी प्रभावित नेपाली नागरिकका लागि पाकिस्तानले करिब १०० टन राहत सामग्री नेपाल पठाएको छ।पाकिस्तानबाट पठाइएको राहत सामग्रीमा टेन्ट, कम्बल, म्याट, सरसफाइसम्बन्ध...