


३ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैंकले एकसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ ।

२ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रञ्जिता श्रेष्ठबीच सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ ।

डिजिटल स्पेसमा फैलिने मिथ्या तथा दुराशययुक्त सूचनालाई नियन्त्रण गर्नु आवश्यक छ। यसका लागि राज्य, राजनीतिक दल, सञ्चारमाध्यम, प्रविधि कम्पनी र नागरिक सबैको साझा जिम्मेवारी हुन्छ।

यससम्बन्धी प्रतिवेदन स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनालाई बुझाएको छ ।

काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउने उद्देश्यले नयाँ पहलको घोषणा गरेको छ ।

बारुदको आविष्कारभन्दा ठूलो कुरा मानिसले त्यसलाई कसरी प्रयोग गर्यो भन्ने थियो। इन्टरनेटको आविष्कारभन्दा ठूलो कुरा त्यसले संसारलाई जोड्यो कि विभाजित गर्यो भन्ने थियो।

१ साउन, काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमा आकर्षक ‘सेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ ।
मेटा कम्पनीले अभिभावकहरूका लागि एउटा नयाँ सेक्युरिटी अलर्ट फिचर ल्याएको छ। अब किशोर-किशोरीहरूले मेटा एआईसँग संवेदनशील विषयमा कुराकानी गरेमा अभिभावकले तत्काल जानकारी पाउनेछन्।

न्युडिफाई वेबसाइटहरूमा प्रयोगकर्ता पुर्याउने सबैभन्दा ठूलो माध्यम युट्युब बनेको छ ।

३२ असार, काठमाडौं । धान रोप्ने मुख्य सिजन सुरु भएसँगै चितवनमा रासायनिक मल वितरणको काम तीव्र पारिएको छ ।

३१ असार, काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटलगायतका तार व्यवस्थापनलाई अब निश्चित समय सीमाभित्र टुंग्याउने गरी सक्रिय भएको ऊर्जा, जलस्रो

सिस्टम हाल क्लाउडफ्लेयरका सबै ग्राहकका लागि भन्दा पनि 'इन्टरप्राइज बट म्यानेजमेन्ट' प्ल्यानमा रहेका ग्राहकहरूका लागि मात्र उपलब्ध छ ।

३१ असार, ठोरी । पर्साको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाएको ठोरी गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा सर्वसाधारणहरू मर्कामा परेका छन् ।

संगीत स्ट्रिमिङ एप स्पोटिफाईले आफ्नो प्लेटफर्ममा नयाँ एआई फिचर थपेको छ। यो फिचरको मद्दतले प्रिमियम प्रयोगकर्ताहरूले एपसँग कुराकानी गरेर गीत वा अडियो रोज्न सक्छन्।

२९ असार, काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) सँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ।

२९ असार, काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए २७ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ।

मेटाका अनुसार, स्टर्जन काउन्टीमा बन्ने यो डाटा सेन्टर १ गिगावाट क्षमताको हुनेछ।

प्रविधि कम्पनी मेटाले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स मोडेल म्युज स्पार्क १.१ सार्वजनिक गरेको छ।