


भदौ १० (२०८३) बिहान रसुवामा आएको हिमबाढीलाई कतिपय अन्तर्राष्ट्रिय मिडियाले हिमसुनामीका रूपमा चित्रण गरेका छन् । यो अकल्पनीय महाविपत्ति थियो । ठुलो जनधन क्षति भयो । उद्धार र राहतसँग...

म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणका क्रममा प्रभावित बनेका स्थानीयवासीले अझै पूर्ण क्षतिपूर्ति पाउन सकेका छैनन् । सुरुङ खन्न प्रयोग गरिएको विस्फोटक पदार्थको कम्पनका कारण घर भत्किएका, चर्किएका तथा बस्नै नमिल्ने अवस्थामा पुगेका स्थानीयलाई क्षतिपूर्ति वितरणमा ढिलाइ भएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नाम […]

काठमाडौँ / बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ।

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा

काठमाडौं । सरकारले बैकल्पिक मार्गबाट ग्यास ल्याएको बताए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको हाहाकार कायमै छ ।

पहिरोले रोक्यो कर्णालीको स्याउ निर्यात, तीन दिनदेखि सडकमै थन्किए दर्जनौँ गाडी

Philanthropic giving in nine Asian jurisdictions is projected to hit US$1.5 trillion over the next decade, while corporate contributions play a larger role in Hong Kong than in many regional peers, ac

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका नागरिकलाई नुवाकोटको विदुर नगरपालिकाले तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

काठमाडौँ, भदौ २२ गते । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिन्डर ग्यास काठमाडौँ भित्र्याइएको छ ।नेपाल आ...

ग्यासको 'कृत्रिम अभाव' र 'मनपरी मूल्य बढ्दा' पनि केही नगरेको भन्दै कतिपय उपभोक्ता अधिकारवादी सङ्घसंस्थाले सरकार मुकदर्शक बनेको आरोप लगाएका छन्।