


काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साबिक विजेता आर्सनलले चेल्सीविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ । आर्सनलले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सीविरुद्ध २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको हो । इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन काइ हाभर्ट्ज र कप्तान मार्टिन ओडेगार्डले गोल गरे । चेल्सीका लागि मोर्गन रोजर्सले गोल गरे । खेलको दोस्रो मिनेटमै रोजर्सको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । २५औँ मिनेटमा हाभर्ट्जले आर्सनललाई बराबरीमा ल्याए । दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै ओडेगार्ड गोल गर्दा आर्सनल २–१ ले अगाडि बढ्यो । त्यसपछि थप गोल निस्कन सकेन । लगातार तेस्रो जितसँगै तीन खेलबाट नौ अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । पहिलो हार व्होरेको चेल्सी समान खेलबाट ६ अंकका साथ चौथो स्थानमा छ ।

काठमाडौँ-फिल्म ‘बेहुली’ को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको पाँच दिनअघि आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा माया, प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ। सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेम सम्बन्ध तथा केमेस्ट्रीलाई ट्रेलरमा विशेष रूपमा देखाइएको छ। सुशान्त कार्की प्रहरीको भूमिकामा प्रस्तुत छन् भने कमेडियन पदम तामाङको हास्य प्रस्तुतिमा छन्। सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्ममा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषसँगै सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायतको अभिनय छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता तथा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता हुन्। फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ।

काठमाडौं । चलचित्र ‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। यहि भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध, मित्रता र अवरोध रहेकाे हाे।

चलचित्र ‘बेहुली’को ट्रेलरमा के छ ?

The actor says it was wonderful playing James Stagg, the "chilly" meteorologist key to D-Day's success.

काठमाडौं । काठमाडौं- एन्सली मेइटल्यान्ड निलेसले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा गरेको गोलको मद्दतले एभरटनले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई २-२ को रोमाञ्चक बराबरीमा रो

Oscar-winning actor says she and other outspoken critics of Israel have found it ‘impossible’ to get hired by major studiosThe Oscar-winning actor Susan Sarandon has said she is still losing work beca

एजेन्सी। इजिप्टकी चर्चित महिला टेलिभिजन प्रस्तोतासहित १२ जनालाई मृत्युदण्डको सजाए तोकिएको छ। लागूऔषध तस्करी तथा अवैध सञ्जाल सञ्चालनको अभियोगमा उनीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको समाचार बीबीसीले प्र

बक्स अफिसमा राम्रो व्यापार गर्न सफल पछिल्लो फिल्म गौंथलीले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ।प्रदर्शनको ५१औं दिनसम्म पनि देशभरका तीन दर्जनभन्दा बढी हलमा निरन्तर प्रदर्शनरत रह“दै फिल्मले नेपाली फिल्म उद

युट्युवमार्फत सञ्चालन भइरहेको प्रतिभा खोजी शो इट इज माइ ट्यालेन्ट नेपाल सिजन–१ को अगस्ट महिनाको विजेता आश्वीन पौडेल घोषित भएका छन्।