


प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ ।

विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको छ, जुन नदीको पानीको तह २.१ मिटरमाथि सतर्कता तह हो ।

अविरल वर्षापछि सडक जलमग्न हुँदा सवारीसाधन आवागमन प्रभावित भएको छ भने सर्वसाधारणलाई हिँड्डुल गर्न समेत कठिनाइ भएको छ।

निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ ।

३ साउन, काठमाडौं । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु

वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले कडाइ गर्न थालेको छ ।

पर्यटक प्रवेश व्यवस्था थप सहज, छिटो र पारदर्शी बनाउने उद्देश्यले यो प्रणाली सुरुवात गरिएको हो ।

त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

३ साउन, चितवन । चितवनको जलबिरेमा ठोक्किएका सवारी साधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा ल्याइएको छ ।

३ साउन, काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा पानी पर्ने र केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

३ साउन, काभ्रे । पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवा

जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध बनेको छ । दुर्घटनामा केही यात्रु घाइते भएका छन्, संख्या भने खुलेको छैन ।

यही साउन महिनादेखि १० महिनाभित्र काम सक्ने गरी सम्झौता गरिएको छ ।

३ साउन, काठमाडौं । बाढीपहिरोका कारण बिपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ । रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग हुँदै गर्ने यात्रा बन्द भएको हो ।

३ साउन, चितवन । नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्डमा कतै पनि पहिरोले अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

२ साउन, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाएको छ ।

२ साउन, काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

प्रशासनले धनकुटाको मुख्य सडक कोशी राजमार्ग सहित भेडेटार-रवि-राँके सडक र तमोर कोरिडोर सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

२ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

१ साउन, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–६ फुल्काहीको मुख्य सडक वर्षायाममा हिलाम्मे र जोखिमपूर्ण बनेपछि स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्।