


२२ भदौ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा २२५ जनाले रक्तदान गरेका छन् । रसुवाको विनाशकारी बाढीका कारण घाइते तथा प्रभावितको उपचारमा रगत अभाव हुन नदिने उद्देश्यले आइतबार वृहत् रक्तदान कार्यक्रम गरिएको हो । स्थानीयवासी, व्यवसायी, युवा, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतले रक्तदान गरेका हुन् । कार्यक्रममा रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति…

२२ भदौ, अमेरिका । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गरेको बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो। विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिर गएको प्रारम्भिक…

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर गाडीहरूसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छ आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ३, दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटना भएको छ । रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।

काठमाडौं– अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बोइङ ७६७ कार्गो विमान धावनमार्गबाट बाहिरिएर केही सवारीसाधनमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।