


पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन् ।

२ साउन, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी –राप्रपा) सांसद खुश्बु ओलीलाई साइबर दुर्ब्यवहार गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभुसन यादवका अनुसार सांसद ओली माथि सामाजिक सञ्जालबाट धम्की दिने तथा दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई आज पक्राउ…

२ साउन, पोखरा । पोखरामा शृंखलाबद्ध चोरीका घटना सार्वजनिक भएका छन् । कास्की प्रहरी मातहतले चोरी गर्ने गिरोहलाई नै पक्राउ गरेको छ ।

२ साउन, जनकपुरधा । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ ।

बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ गरेका छन् ।

अदालत पुर्याएका बेला शौचालय गएका उनी शौचालयको भेन्टिलेसनबाट निस्किएर फरार भएको प्रहरीले जनाएको छ ।

३२ असार, काठमाडौं । बुद्ध एयरलाइन्सका पाइलट आदित्य कसजु पक्राउ परेका छन् । उनलाई प्रहरीले श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो ।

बिहीबार कपिलवस्तु जिल्ला अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

३२ असार, काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ ।

३२ असार,बुटवल । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

३२ असार काठमाडौं । न्यायापरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ ।

परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापपक सरुवा गरेको हो ।

खडक नगरपालिका - १ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर भाग्न खोजेका एक भारतीय नागरिकलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । एक जना भने फरार भएका छन् ।

३२ असार, काठमाडौं । कैलाली र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । कैलालीबाट एक जना र धरानबाट दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

३२ असार, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झन्डै ५६ लाख रुपैयाँसहित दुई जना डोल्पाबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले आन्तरिक रूपमा प्रहरीले बुझ्नुपर्ने विषय बुझेको बताए । तर मुद्दा चल्ने गरी केही पनि अनुसन्धान अघि नबढेको पुष्टि गरे ।

अदालतमा अहिले १८ महिनाभन्दा बढी पुराना र दुई वर्षभन्दा बढी समय पुगेका सबै मुद्दा शून्यमा झारिएको मुख्य न्यायाधीश कुवरले जानकारी दिए ।

३१ असार, काठमाडौं । सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न अर्को अन्तरिम आदेश जारी गरेको छ ।

पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।