


काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागिपरिरहेको छ ।

पोखरा । फोटो पत्रकार प्रेम थापाले आफूले अवार्डवापत प्राप्त रकम बाढीपीडितको सहयोगार्थ समर्पण गरेका छन्।

पोखरा । पोखरा–११, फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयका विद्यार्थीहरूले जुनियर रेडक्रस समन्वयमा रसुवाका बाढीपीडितको सहयोगार्थ आर्थिक सहयोग गरेका छन् ।

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको ४३ औं अधिवेशन तथा साधारण सभाबाट नयाँ कार्यसमिति निर्वाचित गरिएको छ ।

पोखरा । पोखरा–२५, हेमजाका टोल विकास संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकमुष्ठ ६ लाख ८४ हजार ९ सय ४० रुपैयाँ सहयोग गरेका छन् ।

पोखरा । यस वर्षको मदन पुरस्कार नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख) का लागि लेखक वीणा जोशी (राजभण्डारी) लाई प्रदान गरिने भएको छ ।

पोखरा । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ग्लोबल कलिजियट स्कुलले १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ ।

पोखरा । पोखराको छोरेपाटनस्थित अनमोल बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले टीकाराम बरालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ।

पोखरा । गैह्रापाटनस्थित पोखरा उद्योग वाणिज्य संघ कार्यालयअघि आइतबार बिहान मतदाताको चहलपहल थियो । उनीहरुले अध्यक्षका चार प्रत्यासीमध्ये कुन चाहिँ उपयुक्त छन् ? भनी नजिकैको चियापसल र सडकमा तुलना गर्दै थ

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन), कास्कीको शनिबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट मानकाजी गुरुङ नेतृत्वको नयाँ कार्यसमिति ।