


काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार २९९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ ।

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवद्र्धन गर्न आवश्यक रहेको नेपाल र भारतका व्यवसायिक नेतृत्व तथा नीतिनिर्माताहरूले जोड दिएका छन्।

वाशिङ्टन/जिनेभा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–ईरान शान्ति सम्झौताबापत अमेरिकाले ईरानलाई ३०० अर्ब डलर वा ठूलो आर्थिक सहायता दिन लागेको भन्ने समाचारलाई अस्वीकार गरेका छन्।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्ला दुई सातादेखि निरन्तर दबाबमा देखिएको छ। जेठ १५ गते २,७३१.९४ विन्दुमा रहेको नेप्से असार १ गतेसम्म आइपुग्दा २,७११.७६ विन्दुमा झरेको छ।
काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन्। सुदूरपश्चिम प्रदेशले सोमबार मध्यरातमा बजेट प्रस्तुत गरेसँगै सातै प्रदेशको बजेट सार्वजनिक भएको हो।
काठमाडौ । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि सरकारले निर्धारण गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। निगमले सोमबार जारी गरेको विज्ञप्तिमार्फत हाल कायम मूल्यलाई यथावत राख्ने जनाएको हो।

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार ७.२८ प्रतिशतले वृद्धि भएको हो।
काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अल्पकालीन लोकप्रियता हासिल गर्नेभन्दा दीर्घकालीन आर्थिक सुधार, सुशासन र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताएका छन्।

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

काठमाडौँ । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत रूपमा चयन भएका छन् ।

काठमाडौं । राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरूले बजेट कार्यान्वयन क्षमता, बढ्दो ऋणभार, कर नीतिमा देखिएका विवाद तथा रोजगारी सिर्जनाका विषयमा सरकार
काठमाडौं । नेपालको कर प्रशासन र औद्योगिक क्षेत्रबीच लामो समयदेखि विवादित रहेको ह्रासकट्टी (डिप्रिसिएसन) सम्बन्धी कानुनी अन्योललाई सर्वोच्च अदालतले स्पष्ट व्याख्या गर्दै अन्त्य गरेको छ।
काठमाडौं । श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशभित्रै मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्रबीच एकीकृत सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले जोड दिएका छन् ।