


चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले ९९ पदका लागि विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको जानकारी दिए ।

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभाहरू खारेज गरी नेपालको संघीय संरचनामा व्यापक पुनर्संरचना गर्ने प्रस्ताव सार्वजनिक गरेपछि मधेसमा असन्तुष्टि सुनिएको छ।

काठमाडौं : फिफा विश्वकप २०२६ को समूह बी को खेल सकिएको छ। समूह बी बाट स्विट्जरल्यान्ड समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ। भ्यानकुभरमा सहआयोजक क्यानडालाई २–१ गोलले पराजित ग¥यो ।
काठमाडौं/चितवन : अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन पनि पुराना पार्टीको जस्तै नेतृत्वमा केन्द्रित भएको छ। तीन दिनमा सक्ने गरी थालिएको महाधिवेशन चौथो दिनमा जारी छ।

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गतको समूह सीको अन्तिम खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गरेको छ।

काठमाडौं : समूह 'सी'को खेलमा ब्राजिलले स्कटल्यान्डलाई पराजित गर्दै समूहको शिर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो।

शिक्षा व्यापार र व्यवसायको क्षेत्र हुनु हुँदैन भन्ने आदर्श त छ। तर यथार्थले त्यसो भन्दैन। नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी व्यापक छ र व्यावसायिकमात्रै नभएर व्यापारिक विषय बनेको छ।

काठमाडौं : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ।

झापा : भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को एक अर्ब ७ करोड ७९ लाख ५० हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का ९ जना सदस्यहरूले उम्मेदवारी दिएका छन्

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्नो १७औँ नगरसभा नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ।

विराटनगर : मोरङको रंगेलीमा सर्पले डसेर बुधबार अपरान्ह एक जना पुरुषको मृत्यु भएको छ। रंगेली नगरपालिका-८ दर्वेशाका अन्दाजी ५५ वर्षीय झमलाल ताजपुरियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वहरूलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जाने खतरा हुने बताएका छन्।

भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३।८४ को अनुमानित आयव्यय बजेट प्रस्तुत गरेको छ ।

काठमाडौं :सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणक

वीरगन्ज : तराई–मधेसमा केहि सातायता गर्मी अत्याधिक बढ्दै गएपछि पर्साको वीरगन्ज महानगरपालिकाले विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
भारत : भारत पुणेको लोहागढ किल्लाबाट ४०० फिट गहिरो खाडलमा आफ्ना हुनेवाला पति केतन अग्रवाललाई धकेलेको आरोपमा उनकी हुनेवाला दुलही सिया गोयलले आफ्नो अपराध स्वीकार गरेकी छिन् ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।

सुनसरी : मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा अन्य विपद्का घटनाबाट नागरिकको ज्यान जोगाउन सशस्त्र प्रहरी बल, नेपालले कोशी प्रदेशका विभिन्न जिल्लामा विपद् प्रतिकार्यसम्बन्धी तालिम सञ्चालन गरेको छ

विराटनगर : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ /०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।