


भोजपुर, भदौ २२ । ग्रामीण क्षेत्रसम्म सडक सञ्जाल र यातायातको पहुँच विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोकाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेका छन् ।

काठमाडौं, भदौ २२ । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।

काठमाडौं, भदौ २२ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे

काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास आज पनि जारी रह्यो ।

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परी घाइते भएर उद्धार गरी वीर अस्पताल उपचारका लागि ल्याइएका २० जनामध्ये १७ जना डिस्चार्ज भएका छन्। वीर अस्पतालका निर्देशक डा.

काठमाडौं । भोटेकोसी बाढीमा हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३४२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरको तथ्यांकअनुसार बाढीमा ज्यान गु

काठमाडौँ । गत भदौ १० गते चीनको तिब्बत हुँदै आएको विनाशकारी बाढीमा परेर नेपाली सेनाका ४५ जना अझै सम्पर्कविहीन रहेका छन् ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारमा खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर हुने बताएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण गरेका तर अद्यावधिक हुन बाँकी रहेका सदस्यहरूलाई पनि सहभागी गराइने भएको छ ।