असार १५: हिलोमा भविष्य रोप्ने नेपाली सभ्यताको पर्व
सदाझैं यो वर्ष पनि असार १५ नेपाली घरआँगनमा टुप्लुक्क आइपुग्दै छ। आउने साताको दोस्रो दिन अर्थात् सोमबार यस वर्षको असार १५ को पर्व लिएर आईरहेको छ। नेपालमा वर्षभरि अनेकौँ चाडपर्व मनाइन्छन्।
SaralPatrika२०८३ आषाढ १६ गते ०८:२१