


ललितपुर । भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट संकलन गरिएको ४८ हजार ८५६ डोज वीर्य किसानलाई वितरण गरिएको छ ।

तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर (गाेलभेडा) सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका छन् । पर्याप्त वर्षापछि खेतमा पानी जमेसँगै किसानहरूले परम्परागत शैलीमा धान रोपिरहेका छन् ।

काठमाडौँ । अहिले मनसुन याम, मौसमको कुनै भर हुँदैन । बिहान टन्टलापुर घाम लागिरहेको हुन्छ भने साँझ घर फर्कने बेला एक्कासी मुसलधारे वर्षा हुन थाल्छ ।

मध्यविन्दु (नवलपरासी) । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ ।

काठमाडौँ । धानबालीको उत्पादनले मात्रै देशको कूल गार्हस्थ्य उत्पादनमा करिब २ खर्ब रूपैयाँ बराबरको योगदान गरेको छ ।

नेपालका हरेक आवधिक योजना र विकास रणनीतिहरूले कृषिलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै आएका छन् । तर, व्यवहारमा यो क्षेत्र सधँै उपेक्षित र अपहेलित पेसाकै रूपमा खुम्चिएको छ ।

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुन सक्ने अनियमितता रोक्न सञ्चालनमा ल्याएको हटलाइनमा पछिल्लो समय गुनासो आउने क्रम बढेको छ ।