

काठमाडौं : नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुनेछ।
कञ्चनपुर : पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ। पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो।