


नेपाली कांग्रेसको इतिहास घामजत्तिकै छर्लङ्ग छ, एउटा सिक्काका अभिन्न दुई पाटाका रूपमा क्रन्तिको गौरव र मतभेद–विभाजनको तिक्तता दुवैतिरबाट ।

बग्नै लागेको आँसु, छोप्न सकिन्छ। दुखे पनि मुटु, ओठ खुसीले पोत्न सकिन्छ। माया कुनै चिज होइन, बजारमा पाइने। त्यसैले प्रेम कहिल्यै किन्न पाइँदैन, कसैबाट जबरजस्ती छिन्न पाइँदैन।