


प्रधानमन्त्री बालेनले पुँजीबजारका लगानीकर्ता भेटेकै दिन नेप्से ४१ अंकले बढ्यो

कम्पनीले प्रस्ताव गरेको १ करोड ७४ लाख ५७ हाजर ४३९ रुपैयाँ ४५ पैसा बराबरको ठेक्कालाई केन्द्रीय बैंकले स्वीकृत गरेको हो ।

माैलाउँदो कफी कल्चर : २ लाख केजी आयात हुँदा ६४ हजार केजी मात्रै निर्यात

नेपाली कम्युनिसट पार्टी (नेकपा) का संयोजक डा. भीम रावलले सरकारले गरेको एक रुपैयाँको सिक्काबाट नेपालको ‘चुच्चे नक्सा’ हटानउने निर्णय घातक भएको बताएका छन् ।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ ।

देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ ।

आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।

बीमा कम्पनीले संकलन गर्ने तेस्रो पक्ष बीमा प्रिमियमको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने, संघ, प्रदेश र स्थानीय सरकारले वार्षिक रूपमा एकमुष्ट रकम कोषमा जम्मा गर्ने प्रस्ताव पेस गरिएको उनले बताए ।
-1784348759.jpg&w=3840&q=75)
करिब ८० प्रतिशत निर्माण कार्य सकिएकोमा बाढीले गोदाम, तटबन्धन, पार्किङमा क्षति पुगेको थियो । प्रशासनिक भवन भने केही भएको छैन । बाढीपछि चिनियाँ कम्पनी काममा फर्किएको छैन ।

देशभर मनसुनी गतिविधि सक्रिय, कस्तो रहला साताभरिको माैसम ?

सिद्धार्थ बैंकले ग्राहकहरूको तत्काल वित्तीय आवश्यकता सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (फस्ट प्रिमियम इनकम– एफपीआई) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ ।

साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ । साउनमा महिलाहरू हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन् ।
व्यापारिक गतिविधि सञ्चालन भइरहे पनि भन्सार यार्ड, निर्माणाधीन एकीकृत जाँच चौकी र आसपासका संरचनामा बाढीको क्षति अझै स्पष्ट देखिन्छ ।
बाढीपछि मंसिरमा अस्थायी रूपमा मितेरी पुल पुनःनिर्माण गरिएपछि आयात–निर्यात सुचारु भए पनि भन्सार यार्डको अवस्था अझै जोखिमपूर्ण छ ।

नयाँ सरकार बनेयता सेयर बजारमा देखिएको गिरावटप्रति लगानीकर्ताको असन्तुष्टि र आक्रोश स्वाभाविक भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले लगानीकर्तालाई नआत्तिन आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

हरित बैंकिङ अभ्यास प्रवर्द्धन तथा दिगो आर्थिक विकासलाई टेवा पुर्याउने उद्देश्यले कुमारी बैंक लिमिटेड र मिनर्जी इनिसियटिभ्सबीच रणनीतिक साझेदारीसम्बन्धी सम्झौता भएको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बिहीबार निजीक्षेत्रका उद्योगी व्यसायीहरूसँग छलफल गर्दै सोधे– तपाईँहरूले भोगेका समस्या केके छन् ?

नेपाल राष्ट्र बैंकले जेन–जी विद्रोहका क्रममा प्रभावित बन्न पुगेका निजीक्षेत्रका उद्योग, व्यवसायलाई राहत दिएको छ ।