


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी विष्णु पौडेल र दीपक भट्टसहित १४ जनाविरुद्ध विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रले नेपालको व्यापारिक घरानाबाट राजनीतिक नेतृत्वका परिवारसम्म पुग्

काठमाडौं । साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ । साउनमा महिलाहरु हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन् ।

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३.८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ ।

आन्तरिक राजस्व विभागले राइड शेयरिङ सेवामा आबद्ध चालकहरूका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ ।

देशमा स्थिर सरकार, न्यून ब्याजदर र पर्याप्त तरलता जस्ता अनुकूल वातावरण हुँदाहुँदै पनि सेयर बजार निरन्तर ओरालो लाग्नु चिन्ताजनक छ ।

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छन् ।

रसुवा । उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२–८३ मा विद्युतीय सवारी साधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ।

काठमाडौँ । साना तथा मझौला उद्यम (एसएमई) र नवप्रवर्तन (स्टार्टअप) ले अब पुँजी बजारबाट लगानी जुटाउने अवसर पाउने भएका छन् ।

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा

काठमाडौँ । यस वर्षको पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढी ९ करोड ३२ लाख ९ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले १ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

प्रचुर कृषि, वन र पशुजन्य वैभव बोकेको कोसी प्रदेश वार्षिक करिब ३० अर्ब रुपैयाँको निर्यातसहित देशकै आर्थिक मेरुदण्ड हो ।

सुनसरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छन् । आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्द

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने जनाएको छ ।

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीच एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई शुक्रबारबाट पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको छ ।

जनसांख्यिक बनावटको हिसाबले नेपाल अहिले यस्तो विन्दुमा छ जहाँ अवसर र क्षय एकैपटक प्रकट भएका छन् । काम गर्ने उमेरको जनसङ्ख्या इतिहासकै उच्च विन्दुमा पुगेका बेला युवा पलायन पनि उत्कर्षमा छ ।

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५ दशमलव २ प्रतिशत पुगेको । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको वार्षिक समिक्षा प्रति

काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच करिब २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार भाउ घटाउन कडा निर्देशन दिएकी छन् ।

पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्