उनका अनुसार यतिबेला रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन र मिनरल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ।