


काठमाडौं– एसियाली विकास बैंक (एडीबी) र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्षा तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सञ्चालन गरेर शिक्षाको प्रवर्धन

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ लाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गरेर काम थाल्ने भएको छ ।

काठमाडौं— नेपालको अग्रणी जीवन बीमा कम्पनी मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयको स्कुल अफ माथेमयाटिकल साएनस (एसएमएस) बीच नेपालको भावी एक्चुरी पेशाकर्मी उत्पादन गर्ने उद्देश्यका साथ छात्रवृत्ति कार्य

काठमाडौं- नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल स्कुल (ठूलोभर्याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच सहकार्य भएको छ ।

काठमाडौं- इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा तथा कालिकोट जिल्लामा शैक्षिक सहयोग एवं वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

काठमाडौं- कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १, धोदेखाली स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले देवचुली नगरपालिका– १५, नवलपरासी स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु

काठमाडौं- कुमारी बैंकले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाभित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ ।

काठमाडाैं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गरेको

काठमाडौं–महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५ जना जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । बैंकमा विभिन्न समय एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष स्व.

स्याङ्जा– २०१७ सालमा गुठीका रूपमा स्थापित स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी ‘जी–९’ प्रजातिको केरा खेतीमा सक्रिय भएका छन् ।

काठमाडौं- आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका तर क्षमता, मेहनत र सपना भएका विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन्।

काठमाडौं- मुक्तिनाथ विकास बैंकले शिक्षाको प्रवर्द्धन गर्न र बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न प्रदेशका सरकारी विद्यालयका विद्यार्थीलाई पोसाक, स्कूल झोलाहरु, स्टेशनरी सामाग्री,

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले शाखा कार्यालय महेन्द्रनगर मार्फत बेदकोट नगरपालिका वडा नं ८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

काठमाडौं– पछिल्लो समय कोरियाका रोजगारदाताले नेपाली युवाको माग बढाइरहेका बेला आगामी दिनको अवस्थालाई हेरेर रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको १५ औं भाषा परीक्षा हुने संकेत देखिएको छ ।