

यस मिडिया हाउसले संचालनमा ल्याएको पहिलोपोस्टडटकमको २०८० साउन १ गतेदेखि प्रकाशन स्थगन हुने जानकारी गराउँछौं।
राजस्थान : भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ। विश्वविद्यालयमा शनिवार आयोजित कार्यक्रममा नेता निधिको अभिनन्दन गरिएको हो।
काठमाडौं : परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ।