जीवन यात्रा र गुरुको महत्त्व
जीवन एउटा सुन्दर यात्रा हो। यसलाई कसरी जिउने भन्ने सीप हामी आफ्ना अनुभवबाट सिक्छौँ। यो लामो यात्रामा हामी धेरै मानिससँग भेट्छौँ, सँगै हिँड्छौँ र अनेकौँ घुम्ती तथा मोडमा एकअर्काको साथ दिन्छौँ।
SaralPatrika२०८३ आषाढ २० गते ०२:१४