


नियमावलीले होइन, शिक्षा ऐनले शिक्षकका समस्या समाधान गर्छ : आङ्देम्बे

अब नेपाली विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजले मात्रै होइन, विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त निजी कलेजले पनि अनिवार्य रूपमा छात्रवृत्ति दिनुपर्ने भएको छ ।
-1784380794.jpg&w=3840&q=75)
मन्त्री पोखरेलले दुवै संस्थाको शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार र प्रयोगशालाको अवलोकन गरी क्याम्पस तथा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र सरोकारवालासँग छलफल गरे ।

मधेश विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि थप तीन वटा शैक्षिक कार्यक्रम विस्तार गर्न लागेको छ ।

सानो ठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको जग्गामा प्रिफ्याबको स्थायी भवन निर्माण गरी राष्ट्रिय पुस्तकालय सञ्चालनमा ल्याएको छ ।

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले दिँदै आएको समकक्षताको प्रमाणपत्र १ साउनदेखि विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने भएको हो ।

वैधता पुष्टि गर्न नसक्दा भारतका चार विश्वविद्यालय पढेका ११४ नेपालीले त्रिभुवन विश्वविद्यालय(त्रिवि)बाट पाएको समकक्षता रद्द भएको छ ।
कञ्चनपुरकाे बेलौरी नगरपालिकाले चार सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप चार विद्यालयमा कक्षा घटाउने (डाउनसाइजिङ) निर्णय गरेको छ ।

कैलालीकाे गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनीलकुमार जोशी नियुक्त भएका छन् । रजिस्ट्रारमा डा. भीम चन्द नियुक्त भएका छन् ।
देशमा भीषण बाढी आएको अवस्थामा पनि सरकारले विद्यालय बोर्डको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका हुन् ।
-1777878041.jpeg&w=3840&q=75)
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकाको विद्यालय प्रणालीमा लागू भएको छात्रवृत्तिको व्यवस्था प्रभावकारी भएको भन्दै त्यही प्रणाली विश्वविद्यालय तहमा समेत संस्थागत गर्दै अघि बढेक

पदभार ग्रहणसँगै विश्वविद्यालय कार्यकारी परिषद्को २४ असारकाे निर्णयअनुसार अध्ययन बिदाको दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न प्रा.डा.

सरकारले एक साताअघि जारी गरेको शिक्षा नियमावलीको दशौँ संशोधनले विद्यालयमा विद्यार्थीलाई कुनै पनि किसिमको शारीरिक तथा मानसिक सजाय दिएमा दण्डनीय अपराध हुने व्यवस्था गरेको छ ।

नेपालको सीताराम विद्यालयसँग कोरियाली विश्वविद्यालयको सहकार्य

पछिल्ला दिनमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा आउने पाठकको रुचि र संख्या दुवै रोचक देखिन्छ ।

उनकाे कक्षाकोठा विश्वविद्यालय होइन, नेपालको पहाड, नदी, जंगल र दुर्गम गाउँहरू थिए । उनका पाठ्यपुस्तक स्वास्थ्य सेवाबाट वञ्चित समुदायहरू थिए ।

पाकिस्तानमा छात्रवृत्तिमा इन्जिनियरिङ र फार्मेसीमा आवेदन खुल्यो

विकास बैंकले नवलपरासीको देवचुली नगरपालिका– १५ स्थित श्री जन ज्योति माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।
![टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १४ जना दोषी ठहर, सात जनालाई सफाइ [पूर्ण पाठ]](/_next/image?url=https%3A%2F%2Fshilapatracdn.de%2Fuploads%2Fposts%2Ftop-tek-balkrishna1684752577-1783436824.jpg&w=3840&q=75)
टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १४ जना दोषी ठहर, सात जनालाई सफाइ [पूर्ण पाठ]
-1775097228.jpeg&w=3840&q=75)
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।