


काठमाडौँ । राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य हुने भएको छ । नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो ।

काठमाडौं । भक्तपुरको ताथली स्थित इन्जिनियरिङ कलेजको सिइओमा ई. डा खेमराज जोशी नियूक्त भएका छन् । साढे दुई दशकदेखि विविध विधाका इन्जिनियर उत्पादन गर्दै आएको कलेजले, कलेजका प्रयोशशाला, पूर्वाधार र शिक्षण

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

काठमाडौं । विभिन्न विश्वविद्यालय तथा त्यसअन्तर्गतका सम्पूर्ण आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ ।

काठमाडाैँ । निजी विद्यालयका चार प्रमुख छाता संगठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ल्याइएको शिक्षामा ल्याएको ३ प्रतिशत ‘समता शिक्षा सेवा शुल्क’ तत्काल खारेज गर्न माग गरेका छन् ।

महोत्तरी । सरकारले ‘साक्षर नेपाल’ अभियान सुरु गरेको १८ वर्षपछि मधेस प्रदेश साक्षर घोषणा हुने अन्तिम तयारीमा पुगेको छ ।

खोटाङ । खोटेहाङ गाउँपालिका–८ सिम्पानीका निवासी नायक तथा निर्देशक नवल खड्काले लेखेकाे पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ ।

काठमाडौं । नेपाल शिक्षक महासंघले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन गरेको छ । समितिको संस्थापक अध्यक्षमा गणेशप्रसाद गुरागाईं सर्वसम्मत चयन भएका छन् ।

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।