


काठमाडौं– नेपाल विज्ञापन संघ (आन)ले स्थापनाको ३६औं वार्षिकोत्सव मनाउने क्रममा जेठ ३० देखि असार ३० सम्म मन्थ अफ क्रियटीभिटीअन्तर्गत शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र जय नेपाल सिनेमाज् दरबारमार्गबीच ग्राहकलाई सिनेमा टिकट खरिदमा छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं– विशेष अदालतले राहदानी छपाइको भ्रष्टाचार मुद्दामा ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ भने दुई जनालाई धरौटी नमागी छोडन भनिएको छ ।