


कांग्रेसले घटनाको घोर निन्दा तथा भत्र्सना गर्दै निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

‘आज देखि मैले कुनै पनि ठुला साना युटुवर सहित सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक बर्ष सम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन्।
-1783580717.jpeg&w=3840&q=75)
‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेशन’ (वीर्य दान) को विषयवस्तुलाई प्रस्तुत गरेका निर्देशक डा रिजालले ‘गौँथली’ मा ‘अटिजम’ भएको व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरेका छन् ।

यसअघि नै विभिन्न चर्चित गायक–गायिकाहरूको स्वरमा दुई दर्जनभन्दा बढी लोकप्रिय गीतहरू स्रोतामाझ पस्किसकेका गीतकार तिमल्सिनाको यो नयाँ सिर्जनाले पनि नेपाली सुगम संगीतमा अर्को इँटा थपेको छ।