काठमाडौं : टेकुस्थित कौशी थिएटरमा 'बाह्रा' नाटक मञ्चन जारी छ। मृगशिरा वर्ल्ड स्कुल (दीप हाइ स्कुल) को प्रस्तुति रहेको नाटक ‘बाह्रा’ शुक्रवारबाट मञ्चन शुरु भएको हो।