

अर्जेन्टिना भर्सेस स्पेन : दुई किपरका दुई शैली, मार्टिनेज कमजोर देखिएका हुन् ? [भिडियो]

व्यापक विरोध भएपछि दुर्गेशले माफी माग्दै हटाए 'मास्टर्नी' गीत

केही दिनदेखि विवादमा तानिएको दुर्गेश थापाको गीतको विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ । थापा र प्रियंका कार्कीको 'मास्टर्नी' चलचित्रको प्रमोसन गीत विवादमा तानिएको हो ।

अहिले बजारमा चलेको ‘मास्टर्नी’ नामक गीतको व्यापक विरोध भएको छ ।

लियोनल मेस्सीको कर्नर पासमा एलेक्सिस म्याकलिस्टरले १०औँ मिनेटमा गरेको गोलपछि ६६ मिनेटसम्म स्वीट्जरल्यान्डसँग यही अग्रता कायम हुन्छ । तर, ७२ मिनेटसम्म पुग्दा खेल नाटकीय भइसक्छ ।

कविता शब्दहरूको सुपरमार्केट मात्र नभएर भाव र संकेतको नवस्फुरण पनि हो । यस मानेमा कताकता कवितामा मौलिक सम्पूरणको अभाव खट्किन्छ ।
![मुगुको जग्गा धितोमा राखेर गणेश नेपालीले किनेका थिए बाइक [भिडियोसहित]](/_next/image?url=https%3A%2F%2Fshilapatracdn.de%2Fuploads%2Fposts%2FGanesh-nepali--efjj-sf--1783675384.jpg&w=3840&q=75)
मुगुको जग्गा धितोमा राखेर गणेश नेपालीले किनेका थिए बाइक [भिडियोसहित]

बिहीबार साँझ काठमाडौंमा आयोजित एक भव्य समारोहबीच शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गरिएको हो ।
![फ्रान्स मोरोक्को भिडन्त : कसले मार्ला बाजी ? [भिडियो]](/_next/image?url=https%3A%2F%2Fshilapatracdn.de%2Fuploads%2Fposts%2FFrance-vs-morocco-1783593418.png&w=3840&q=75)
फ्रान्स मोरोक्को भिडन्त : कसले मार्ला बाजी ? [भिडियो]

भानुभक्तको रामायण वाचन गरिएको भिडियो ६७ लाखपटक हेरियो