


काठमाडौँ । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ ।

काठमाडौँ । नेपाल मिडिया सोसाइटीले सञ्चार माध्यमहरूलाई त्रसित बनाउने र जनताको सुसूचित हुने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने उद्देश्यले गरिएका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौँ । डा.भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र ‘गौँथली’ निर्माण गरेर प्रदर्शन गरेका थिए ।

काठमाडौं । गीतकार तारा अधिकारीको शब्द सिर्जना रहेको नयाँ नेपाली गीत फोटो क्लिकको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रेणा सिंहको स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन सुमन केसीले गरेका छन् ।

काठमाडौं । युवा कवि, गीतकार एवं पत्रकार सनत गिरी ‘गाउँले’द्वारा लिखित कविता संग्रह ‘आँशु कहिल्यै रित्तिँदैन’को विमोचन गरिएको छ ।