


काठमाडौं- कोटेश्वर–सूर्यविनायक ६ लेन सडकको निरन्तरता स्वरूप भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म निर्माणाधीन १६ किलोमिटर सडक विस्तार आयोजनाको काम भइरहेको छ ।

बारा– निर्माणाधीन पथलैया–कमला चार लेन सडकले वीरगन्ज–बारा–पर्सा औद्योगिक करिडोर र सुख्खा बन्दरगाहलाई पूर्वी नेपालसँग व्यावसायिक रूपमा जोड्ने भएको छ ।

काठमाडौं- लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।

पोखरा– पोखराको सेती नदीमा पानीको बहाब थुनिएर झरना बनेको छ । पोखरा महानगरपालिका–१५ र १७ को सीमास्थित रातोपहिरा क्षेत्रमा करिब दुई महिनाअघि गएको सुख्खा पहिरोका कारण सेती नदीमा हाल पानीको सतह करिब ५० मिट

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शनिबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौं- देशभर मनसुन वायुको प्रभाव कायम रहँदा शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।

पोखरा– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित परिवारलाई चालु आर्थिक वर्ष २०८२/८३ सहित अघिल्लो दुई वर्षको बाँकी बक्यौत्ता राहत रकमसमेत यस वर्ष वितरण गरेको छ ।

पोखरा– कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आइतबार आएको भीषण बाढीले पर्यटकीय गाउँ घान्द्रुक जाने मुख्य सडक अवरुद्ध भएको छ ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ ।

काठमाडौं– संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग सडक सञ्जालमार्फत काभ्रेको साँगा र थानकोटस्थित नागढुंगा नाकाले जोडने गर्छन् । अहिले यी दुवै नाकालाई स्तरोन्नति गर्ने काम भइरहेको छ ।

काठमाडौं- देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्र

सुर्खेत– भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्मको सडक ठेक्का अलपत्र परेको छ ।

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

जुम्ला– गत बिहीबार कर्णाली राजमार्गको दैलेख साँगेतडा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ आउँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो ।

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान मौसम पूर

बिर्तामोड– बहुप्रतीक्षित एसियन हाइवेको निर्माण समयमै सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ । एसियन हाइवेको काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डको सम्झौता सकिन तीन महिना बाँकी रहँदा एसियन हाइवे निर्माणको आ

सुर्खेत– पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजनहरूले ठेक्का तोड्ने प्रक्रियालाई तीव्रता दिएका छन् ।