

दक्षिण कोरियामा बाढीका कारण केही क्षेत्र जलमग्न भएका छन्। अन्डरग्राउन्ड टनेलमा डुबेको बसमा उद्धारटोलीले ७ जनाको शव निकालेका छन्।
डम्मर बुढामगर- ढोरपाटन : वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला-ठूला ढुङ्गासहितको पहिरो थुप्रिएको छ। पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन।
काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।