


सडक अवरोधका कारण यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ भने केही स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

मधेश प्रदेश सरकारले ‘गौरवको योजना’ भन्दै ठूलो प्रचारसहित सुरु गरेको प्रदेश परिवहन सेवा आज अस्तित्वमै छैन ।
-1784348757.jpg&w=3840&q=75)
विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
-1784431929.jpg&w=3840&q=75)
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरिएको छ ।
-1759145970.jpg&w=3840&q=75)
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् ।

स्थानीय प्रशासनले पहिरोको उच्च जोखिम हुनसक्ने भन्दै आइतबार राति १० बजेदेखि सवारीसाधनको आवागमनमा रोक लगाएको थियो ।
रुकुमपूर्वमा ५.० म्याग्निच्युडको भूकम्प

पहिरोले थुनियो पोखराको सेती नदी (तस्वीरहरू)
-1784431928.jpg&w=3840&q=75)
गत वर्ष चीनतर्फको ल्हेन्दे खोलामा आएको बाढीले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि पुनर्निर्माणसँगै सडकलाई दुई लेनमा विस्तार गर्ने काम अघि बढाइएको हो ।
-1784431924.jpg&w=3840&q=75)
नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नतिको क्रममा रहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेनजिक मुग्लिन–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकआपसमा ठोक्किँदा २६ जना यात्रु घाइते भएका छन् ।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान दुईवटा बस एकआपसमा ठोक्किएपछि अवरुद्ध बनेको सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।
-1746518899.jpg&w=3840&q=75)
विभागले आज भारीदेखि अति भारी वर्षाको सम्भावना रहेका २३ जिल्लालाई ‘रातो’ (रेड अलर्ट) सूचीमा राख्दै सम्बन्धित निकायलाई तत्काल प्रतिकार्य तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विगत वर्षमा बाढीपहिरोका कारण रातको समयमा भएको गम्भीर क्षतिसमेतलाई मनन गर्दै सम्भावित भारी वर्षा हुने दिनमा रातिको समयमा यात्रा गर्दा अझ बढी उच्च सावधानी र सतर्कता अपनाउन पनि प्रशासनले भनेको छ ।

लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरूमा यातायात सञ्चालन प्रभावित भएको हो ।

आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ ।

कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कालीकोट पुगेका छन् ।
नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।