


काठमाडौं । नेपाली कांग्रेसले ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने मुख्य नाराका साथ जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस देशव्यापी रूपमा विविध कार्यक्रम गरी मनाउने भएको छ ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले प्रायः सबै जिल्लामा पानी परिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

चितवन । दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जंगली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो ।

काठमाडौँ । देशका अधिकांश स्थानमा आगामी मंगलबारसम्म नै वर्षा हुने भएको छ । विशेष गरी कोसी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन–चट्याङसहित वर्षा हुने तथा केही स्थ

– मनसुन सक्रिय भएर वर्षा सुरु भएसँगै काठमाडौँ उपत्यकामा हैजाको जोखिम उच्च बनेको विज्ञले बताएका छन् । लगातारको वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाबाट आपूर्ति अवरुद्ध भएपछि हाल उपत्यकाका विभिन्न क्षेत्

काठमाडौँ । ६३७ हप्ता अर्थात् १२ वर्षभन्दा धेरै रुद्रमती सरसफाइ गर्दा ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको छ ।

पोखरा । निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका–१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।

संघीय राजधानी काठमाडौँ भन्ने वित्तिकै एउटा तस्बिर दिमागमा आउँछ –चिल्ला सडक र ठुला महल । तर, यही राजधानीमा कयौँ यस्ता सडक छन् – जहाँ मानिसहरू हरेक दिन हिलोको महासागर पौडिएर दैनिक काममा जाने गर्दछन् ।

नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नतिको क्रममा रहेको छ ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको चेतावनी दिएपछि सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार र आइतबार मुलुकका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकार

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन,

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह

– गाढा निलो सारी पहिरेर बेलायत गोर्खा पल्टनमा गएको पतिलाई पर्खेर बसेकी सिक्लेसकी यौवनाजस्तै भएर क्हफुचे हिमतालभन्दा २०० मिटर तल तालकै आकारमा बसेको थियो मादी नदी ।

अघिल्लो आर्थिक वर्षको तथ्यांकअनुसार मधेसका ८ वटै जिल्लामा झन्डै ७१ हजार मानिसहरू बाढीको कारण प्रभावित भएका थिए । यसपालि विपद्को थप जोखिम भएको मौसमविद्हरूले चेतावनी दिइरहेका छन् । महोत्तरी ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ ।

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ ।

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसँेलुखर्कबजार जो

महोत्तरी । आफैँले तामझामसहित उद्घाटन गरेको फोहोर व्यवस्थापन केन्द्र अलपत्र पार्दै बर्दिवास नगरपालिकाले सागरनाथ वन परियोजना क्षेत्रलाई अघोषित डम्पिङ साइट बनाएको छ ।

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ