


काठमाडौं ९९ नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ ।

काठमाडौं- पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका ठूला र लामा पुलहरूलाई ‘ल्याण्डमार्क ब्रिज’ का रूपमा विकास गर्ने सडक विभागको नीति अनुरूप झापाको रतुवा खोलामा आकर्षक पुल निर्माण जारी छ ।

धनगढी– बाजुराको गुइगाड स्टिल ट्रस्ट पुल निर्माण आयोजना अलपत्र पारेको आरोपमा धनगढी उपमहानगरपालिका–४ स्थित थेगिम कन्स्ट्रक्सन प्रालि कालोसूचीमा परेको छ ।

सुर्खेत– निर्माणाधीण कोहलपुर सुर्खेत हुँदै दैलेख जोड्ने १३२ केभी प्रसारण लाइनका लागि सुर्खेतमा जग्गा अधिग्रहणको काम सुरु भएको छ ।

गत आर्थिक वर्ष २०८२–८३ मा बजेट कार्यान्वयनका दृष्टिले सरकार असफल बनेको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको कार्यान्वयन तीन जना अर्थमन्त्रीले गरे पनि नतिजा निकै निराशाजनक देखिएको छ ।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार मध्याह्न १२ बजे पुँजीबजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दै छन् ।

काठमाडौं- आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको भीड छ । यस वर्षको साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाबाट व्यावसायिक रुपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति (आरसीओडी) को म्याद थप गर्ने तयारी गरेको छ ।

काठमाडौं- नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा (एसआरएस एयरब्याग इन्

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ

धनगढी– मकवानपुरको बानियाँ निर्माण सेवाले काम नगर्दा सुदूरपश्चिम प्रदेश सरकारको ५० करोड रुपैयाँ फ्रिज भएको छ ।

काठमाडौं– विद्युत विकास विभागले गत आर्थिक वर्ष एक हजार ८८८ मेगावाट क्षमताका ३२ आयोजनालाई उत्पादन अनुमतिपत्र जारी गरेको छ । त्यसमध्ये जलविद्युततर्फ २९ आयोजना (१८५७.६ मेगावाट) र सौर्यतर्फ ३ आयोजना (३१.

जुम्ला– यहाँको तातोपानी गाउँपालिकाले बितेको एक वर्षमा १२१ वटा योजना निर्माण सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाका आठवटै वडाका विभिन्न बस्ती तथा विषयगत क्षेत्रका १२१ वटा योजना सम्पन्न भ

काठमाडौं– संघीय सरकारको गत आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयन निकै कमजोर देखिएको छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।

सडक र ट्राफिक राजनीति परिष्कृत हुँदै आउँदा सरकार भने निर्दयी बन्दै आएको आभास भएको छ । आर्थिक कारणले नै संसद् भवनअगाडि सडकमा यसअघि आत्मदाह भएको हो । यो हप्ता अर्को भयो ।

काठमाडौं– पूर्वी नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य इलामको सूर्योदय नगरपालिकास्थित कन्यामामा पहिलोपटक ‘कन्याम भिलेज सफारी’ सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं – इजरायलले थप करिब दुुई हजार एक सय नेपाली युवालाई केयरगिभरका रूपमा रोजगारी दिने तयारी गरेको छ । यस बाहेक कृषि र घरायसी कामदारको समेत माग गरिने भएको हो ।

नवलपुर– नवलपुरमा चालु आर्थिक वर्ष २०८२/८३ मा भएको कुल पुँजीगत खर्चमध्ये साढे ३५ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको पाइएको छ ।

बारा– पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि भारतसँगको सीमा जोड्ने बाराको मानमत–कलैया–मटिअर्वा हुलाकी सडकखण्डअन्तर्गत १६ वर्षदेखि अधुरो रहेको कलैया चोकको ३ किलोमिटर सडक निर्माणका लागि चौथोपटक ठेक्का आह्वा

काठमाडौं– सरकारले निर्माण ठेक्काहरुको म्याद थप गर्नको लागि सार्वजनिक खरिद नियमावली १५ औं पटक संशोधन गरेको छ । नियमावलीमा रहेको नियम १२ (क) मा संशोधन गरी म्याद थपको बाटो खोलेको हो ।