


काठमाडौँ। नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रमा समावेश गरिएको एउटा प्रमोसनल गीतलाई तत्काल हटाउन माग गरेको छ।

काठमाडौं। काठमाडौंका केही सञ्चारगृहका गेटअगाडि सोमबार अपरिचित मोटरगाडीहरू पार्किङ गरेर छाडिए। हेर्दा सामान्य लाग्ने यो दृश्यले केही घण्टामै देशभर असामान्य बहस जन्मायो।

काठमाडौं। साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ।

नेपालमा एउटा पुरानो सरकारी परम्परा छ- घटना हुन्छ, जनआक्रोश बढ्छ, संसद तातिन्छ, प्रतिपक्ष कराउँछ, सरकार छानबिन समिति घोषणा गर्छ।

-अघोरी श्मशानेश्वर चण्डी द्वन्द्व विविधतायुक्त मानव समाजको अपरिहार्य यथार्थ मात्र होइन, मानव चेतनाको असन्तुलनको अभिव्यक्ति पनि हो।

मेरो शुभाशिष छ ज्ञानेन्द्र विवश भाइलाई ! कथा, उपन्यास लेखेर आफूले देखेको, भोगेको र अनुभव गरेको कुरालाई लेख्दै आइरहेकी मैले मेरो पछिल्लो पुस्ताका प्रिय भाइका बारेमा केही लेख्ने कोसिस गर्दैछु।

मेरो शुभाशिस छ ज्ञानेन्द्र विवश भाइलाई ! कथा, उपन्यास लेखेर आफूले देखेको, भोगेको र अनुभव गरेको कुरालाई लेख्दै आइरहेकी मैले मेरो पछिल्लो पुस्ताका प्रिय भाइका बारेमा केही लेख्ने कोसिस गर्दैछु।