


विगत लामो समयदेखि विद्यमान मापदण्डका व्यावहारिक कठिनाइ र त्रुटिहरू सच्याउन सरकारसमक्ष आवाज उठाउँदै आएको अफिनले यसबारे ठोस पहल नभएपछि आफ्नै स्तरमा एक कार्यदल गठन गरेको थियो।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले भिडियो सन्देशमार्फत सम्बोधन गर्दै आफ्नै गाउँमा टेलिमेडिसिन सुरु गरेको अनुभव सुनाए।

अन्तमा, सम्माननीयज्यू, आयुर्वेद स्वास्थ्य सेवाका साथै नेपालको सौम्य शक्तिको एक महत्त्वपूर्ण आधार हो। नेपालको सांस्कृतिक पहिचान, कूटनीतिक प्रभाव, स्वास्थ्य पर्यटन तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माणम
-1713877258.jpg&w=3840&q=75)
क्यान्सरबाट बच्नका लागि स्वस्थ र सन्तुलित आहारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने क्यान्सर रोग विशेषज्ञ डा. उज्वल चालिसे बताउँछन् ।

कलेजो शरीरको छालापछिको दोस्रो ठुलो अंग हो। अन्य अंगहरू जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो। सुरुवाती अवस्थामा कलेजोको समस्या खासै थाहा नहुने, तर रोग बढ्दै जाँदा शरीरले विभिन्न स्पष्ट संकेतहरू द

चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ क्षेत्रलाई नेपालकै नमुना ‘आरोग्य ग्राम’ (वेलनेस हब) का रूपमा विकास गर्ने उद्देश्यका साथ शनिबार जंगल महल वेलनेस रिसोर्टमा एकदिने विशेष कार्यशाला गोष्ठी सम्पन्न भ
-1784360962.jpg&w=3840&q=75)
हामी मृत्युका कथा बनाउन सिपालु भएका छौँ, तर जीवनको मौन पढ्न अझै असफल छौँ। अन्तिम क्षणको विश्लेषण गर्नुभन्दा पहिले किन एउटा मानिस भित्रभित्रै टुटिरहेको थियो भन्ने प्रश्न हामी कमै सोध्छौँ।

शुक्रबार साँझ मन्त्रालयका सचिव डा. विकास देवकोटासँग भेट गरी कर्मचारीहरूले आफ्नो असन्तुष्टि औपचारिक रूपमा राखेका थिए।

सिफारिस समितिले संक्षिप्त सूचीमा परेका उम्मेदवारलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन आग्रह गरेको छ।

यी सिद्धान्तहरूले एउटा महत्त्वपूर्ण कुरा सिकाउँछन्, आत्मघाती व्यवहार प्रायः एउटै कारणबाट उत्पन्न हुँदैन। यो जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरूको जटिल अन्तरक्रियाबाट विकसित हुने अवस्था हो।

मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिमण्डलले मन्त्री मेहतासँग भेट गरी यस समुदायले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौतीहरूका बारेमा ध्यानाकर्षण गराएका हुन्।
-1784180941.jpeg&w=3840&q=75)
नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न

यसअघि पूर्वस्वास्थ्य मन्त्रीहरू मोहनबहादुर बस्नेत, प्रदीप पौडेल लगायत विगतका सरकारहरूले पनि पटक–पटक जलन उपचार सेवालाई सातै प्रदेशमा विस्तार गर्ने योजना अघि सारेका थिए।

फलफूलमा प्रयोग भएको विषादी यकिनका साथ पत्ता लगाउन प्रयोगशाला परीक्षण नै चाहिन्छ। तर, सामान्य सावधानी अपनाएर र केही लक्षणहरू पहिचान गरेर यसको जोखिमबाट बच्न सकिन्छ।

बैठकमा दफा ८ अन्तर्गत रहेको सञ्चालन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थामा पनि संशोधन प्रस्ताव गर्दै शेरचनले सञ्चालन समितिलाई नीति, योजना, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने अधिकारमा मात्र सीम

आन्द्रा हेल्थ भन्नाले हाम्रो पाचन प्रणालीमा रहेका राम्रो (गुड ब्याक्टेरिया) र हानिकारक जीवाणुबीचको सन्तुलनलाई जनाउँछ। यी सूक्ष्मजीवहरूले शरीरमा धेरै महत्त्वपूर्ण काम गर्छन्।
-1784007667.jpeg&w=3840&q=75)
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस)को उपकुलपतिमा नियुक्त भएकी प्रा.डा. स्मृती कार्कीले पदभार ग्रहण गरेकी छन्। नेप्रा.डा. कार्कीले सोमबार (असार २९) पदभार ग्रहण गरेकी हुन्।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीको गत असार २४ गतेको निर्णयानुसार डा. कार्कीलाई प्रतिष्ठान ऐन, २०४९ को दफा ११ ख (१) बमोजिम उपकुलपति पदमा नियुक्त गरिएको हो।

स्थानगत आयामको अध्ययन स्वास्थ्य भूगोलले गर्छ भने भौगोलिक सूचना प्रणाली (GIS), रिमोट सेन्सिङ र ग्लोबल पोजिसनिङ सिस्टम (GPS) जस्ता जियोस्पेशियल प्रविधिले त्यसलाई वैज्ञानिक रूपमा विश्लेषण गर्ने आधार प्रद

सम्झौता समारोहमा ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, मेडिकल डाइरेक्टर डा.