


नवलपुर– नवलपुरको मध्यबिन्दु नगरपालिकाले एक वर्षको अवधिमा १३ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै पुगेर नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढा

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

काठमाडौं- युनाईटेड सिमेन्ट्सले धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि नि:शुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजीकरणमा दार्चुलाका ९ जनाको आँखाको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया सम्पन्न भएको छ ।

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ ।

विराटनगर– कोशी प्रदेशको औद्योगिक विकासलाई गति दिने उद्देश्यसहित सुनसरीको अमडुवामा विशेष आर्थिक तथा औद्योगिक क्षेत्र (एसईजेड) र विराटनगरमा औद्योगिक प्रदर्शनी केन्द्र निर्माणका लागि निजी क्षेत्रले संयुक

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाले ‘एक स्वास्थ्य’ अवधारणामा आधारित स्वास्थ्य नीति लागू गर्ने भएको छ ।

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिकाले प्रत्येक घरमा स्वच्छ र सफा खानेपानी पुर्याउने लक्ष्यलाई तीव्रता दिएको छ ।

रुकुम पश्चिम– रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट खलंगा क्षेत्रमै खानेपानीको समस्या देखिएको छ । खानेपानीको समस्या हुँदा यहाँका स्थानीयदेखि सदरमुकाममा काम विशेषले डेरा गरेर बस्नेहरू प्रभावित बनेका छ

काठमाडौं– लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालद्वारा ‘महिला सुरक्षा घर’मा किचेन, डाइनिङ हल मर्मत तथा निर्माण र भान्साका सामग्री हस्तान्तरण गरिएको छ ।

काठमाडौं- सानिमा बैंकले सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाराको विश्रामपुर गाउँपालिकामा नि:शुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।

काठमाडौं– काठमाडौंको सहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यले सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजना शिलान्यास गरिएको छ ।