

हेटौंडा : एक हप्तादेखि हेटौंडा अस्पतालमा भर्ना भएर बसेकी बिबिता कार्कीलाई अस्पतालमा बस्दा के खाने भन्ने कुनै चिन्ता छैन।
विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्यको लागि १० खतरा’को सूचीमा ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स (एएमआर)’लाई पनि समावेश गरेको छ।
बुटवल : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु भएको छ। उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएपछि प्रतिष्ठानको सेवा दुई दिनदेखि प्रभावित भएको थियो।