


निजी अस्पताल सञ्चालकहरूले सरकारको निर्णयअनुसार सबैखाले सेवामा कुल शय्याको १० प्रतिशत सेवा निःशुल्क प्रदान गर्न नसक्ने अडान लिएका छन् ।

मैले काम गर्ने ठाउँ प्रत्यक्ष कोभिडका संक्रमित बिरामी हेर्नुपर्ने ठाउँ होइन । अझ त्यसरी हेर्नुपर्ने ठाउँका आदरणीय दिदीबहिनीहरूसँग कस्तो अनुभूति छ होला, म केवल कल्पना मात्र गर्न सक्छु ।

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा बस दुर्घटना हुँदा घाइते भएकाहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै केन्द्रलाई उत्कृष्ट सेवा केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन्

प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ ।

यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा आगामी सन् २०५० सम्म वृद्धि हुन सक्ने जनसंख्यालाई खानेपानीको दिगो पहुँच प्रदान गर्न कार्यान्वयन भइरहेको भेरी लिफ्ट खानेपानी आयोजना तीव्र गतिमा अघि बढिरहेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयाघात भएको छ । मुटुमा समस्या आएपछि पाटन अस्पताल लगिएकोमा उनको अवस्था अहिले भने सामान्य रहेको स्रोतले जानकारी दिएको छ ।

भोलि अर्थात् १ साउदेखि निजी अस्पतालमा उपचार गर्न जाने बिरामीलाई थप ३ प्रतिशत आर्थिक भार थपिने भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको गएराति निधन भएको हो । अस्पताल प्रशासनका अनुसार गएराति २ बजेतिर उनको निधन भएको हो ।

ढोरपाटन नगरपालिका– २ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका– ५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो ।

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भएको भिषण आगलागीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कैलालीको धनगढीमा एक विद्यालय र कभर्ड हललाई खानेपानी तथा सरसफाइसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ ।

शिक्षण अस्पतालमा माजिद अन्सारीलाई भेटेपछि प्रदीप पाैडेलले के भने ?
-1745571821.jpg&w=3840&q=75)
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको वीर अस्पतालमा निधन

आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकाे छ ।
काठमाडाैंकाे बुद्धनगर क्षेत्रमा पारिवारिक विवादपछि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।