


काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलकी पत्नी तथा पूर्वसंविधानसभा सदस्य मिरा पोखरेल (ध्वोजु) क्यान्सरको उपचारका लागि भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचाररत रहेकी छन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्वमन्त्री डा देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

चट्याङ : ६६ घटनामा ११ जनाको मृत्यु पहिरो : ३२० घटनामा ८ जनाको मृत्यु बाढी : १०१ घटनामा ४ जनाको मृत्यु भारी वर्षा : ११० घटनामा १ जनाको मृत्यु काठमाडौं ।

काठमाडौं । आज शुक्रबारदेखि तीनमहिने डेंगु सचेतना अभियान सुरु भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अभियानअन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामख

हाम्रा धार्मिक र सांस्कृतिक मान्यतामा रुढीवाद मात्रै छैन कैयौँ सकारात्मक पक्ष पनि छन् । कतिपय राम्रा कुरा थाहा भएर प्रयोगमा आएका छन् भने, कैयौँ कुरा अहिले पनि आममान्छेलाई जानकारी छैन ।

काठमाडौं । मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ ।

काठमाडौँ । यूएनएफपीए र प्यानासोनिक होल्डिङ्स कर्पोरेसन बीच नेपालको जाजरकोट (कर्णाली प्रदेश) र रौतहट (मधेश प्रदेश) जिल्लाका स्वास्थ्य संस्थाहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ ।

थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

काठमाडौं । बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले आज हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुर्याएको छ ।

टोरन्टो । क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् ।

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ । राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि वीर अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

धूमपान, मद्यपान र खराब खानपान मात्रै होइन, पछिल्ला वर्षमा आधुनिक जीवनशैलीका केही नयाँ तौरतरिका पनि उच्च रक्तचाप र मुटुरोगका प्रमुख कारण बनेर देखा परेका छन् ।

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएको छ ।

काठमाडौं । जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै वीर अस्पतालले जुनसुकै बेला स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने जनाएको छ।

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो कान्दाबीच मंगलबार भएको आधा घण्टा लामो भेटवार्ताको ठोस परिणाम आउन केही समय कुर्नुपर्नेछ ।

नेपालमा स्वास्थ्य बिमा सुरु भएदेखि नै अनेक उल्झन देखिएको छ । सुरुआतको समयमा धेरैले यसप्रति विश्वास र भरोसा गरेको पाइएन । जसले विश्वास गरेर बिमा गरे उनीहरूले पनि निरन्तर नवीकरण गरेर सेवा लिएको पाइन्न ।

अहिले पनि हाम्रो समाजमा दीर्घरोग भनेपछि पाको मान्छेलाई मात्रै लाग्छ भन्ने भ्रम छ । दीर्घरोग बिस्तारै पुस्तान्तरण हुँदै गएको बारेमा विश्वास गर्ने अवस्था छैन ।