


साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा अत्याधुनिक प्रयोगशाला (ल्याब) को उद्घाटन गरिएको छ। प्रयोगशालाको उद्घाटन शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितले गरेका हुन्।
काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरी जटिल नसाको बिनाचिरफार सफल उपचार गर्दै नयाँ उपलब्धि हासिल गरेको छ।

सामान्यतया महिनावारी सुक्ने प्रक्रियालाई मेनोपज अर्थात् रजनोवृत्ति भनिन्छ। यो एक सामान्य र प्राकृतिक प्रक्रिया भए पनि यस समयमा कतिपय महिलाहरूमा असामान्य प्रकारका लक्षणहरू देखा पर्ने स्त्री तथा प्रसूति

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय

नेपालको स्वास्थ्य प्रणाली अब परम्परागत सोचमा सीमित रहन सक्दैन। जलवायु परिवर्तन, महामारी, नसर्ने रोग, मानसिक स्वास्थ्य, डिजिटल प्रविधिको तीव्र विस्तार, कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा जनसांख्यिक परिवर

पेट स्वस्थ छ कि छैन भन्ने कुरा राम्रो पाचन शक्तिबाट मात्र थाहा हुँदैन; यसको सीधा सम्बन्ध हाम्रो रोग प्रतिरोधात्मक प्रणाली, मानसिक स्वास्थ्य र शारीरिक ऊर्जासँग पनि हुने पेट तथा कलेजो रोग विशेषज्ञ डा.

दैनिक शारीरिक व्यायाम, कम नुनको प्रयोग, तौल नियन्त्रण र तनाव व्यवस्थापन जस्ता उपायहरू अपनाएर रक्तचापलाई सामान्य अवस्थामा राख्न सकिने मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन्।
1669714403.jpg&w=3840&q=75)
सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गराएबापत ३ प्रतिशत स्वास्थ्य समता शुल्क लगाउने निर्णय गरेसँगै शुक्रबारदेखि स्वास्थ्य सेवा थप महँगो भएको छ।
-(1)-1784360256.jpg&w=3840&q=75)
किर्तिपुर नगरपालिकाले विष्णुदेवी नगर अस्पतालमा कार्यरत स्थायी चिकित्सक डा. अरुण गौतम, एमडी (इन्टरनल मेडिसिन) तथा एमआरसीपी (यूके) लाई उत्कृष्ट स्वास्थ्यकर्मी (चिकित्सक) पुरस्कार प्रदान गरेको छ।

अदालतले एभरेस्ट अस्पतालबाट ३० लाख र डा. तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको हो। गर्भावस्थामा ‘सिभियर प्रि–एक्लेम्प्सिया’ भएकी मनिता शर्मालाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य मानिने म्

नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट शाखा, अनुगमन, मूल्याङ्कन तथा अनुसन्धान शाखा तथा स्वास्थ्य समन्वय, जनसङ्ख्या तथा सूचना व्यवस्थापन शाखा रहने व्यवस्था गरिएको छ।

अब आवश्यक छ, सरकार, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम, अभिभावक र आम नागरिक सबैको साझा प्रतिबद्धता। हाम्रा आमा, श्रीमती, दिदीबहिनी र छोरीहरूलाई पूर्ण रूपमा रोकथाम गर्न सकिने यस क्यान्सरबाट जोगाउनु हाम्रो सा

यदि असावधानीवश सर्पले टोकिहालेमा नआत्तिईकन बिरामीलाई शान्त राख्ने, टोकेको भागलाई हलचल हुन नदिने र जतिसक्दो चाँडो 'एन्टी-स्नेक भेनम' उपलब्ध भएको नजिकैको अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्छ

त्यसैले, सञ्चारगृहहरूको काम पनि केवल घटनाको सनसनीपूर्ण प्रचार गर्ने वा सरकार र अन्य पक्षलाई मात्र दोषारोपण गर्ने हुनुहुँदैन। सञ्चारमाध्यमले समाजमा आशा र चेतनाको सञ्चार गर्नुपर्छ।

काठमाडौं मेडिकल कलेज (केएमसी) मा ६७ वर्षीय एक पुरुषको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग 'ब्रेन एभीएम' (आर्टेरियोभेनस मालफर्मेसन) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गरेको छ।

लामो समयसम्म पिसाब रोकेर राख्दा त्यसले दीर्घकालीन असर गर्न सक्ने उनी बताउँछन्। यसले मिर्गौलामा पत्थरी, मूत्रनलीमा संक्रमण, मांसपेशी कमजोर हुने लगायतका समस्या ल्याउने गर्छ।

अस्पतालका अनुसार असार १५ गते सम्पन्न भएको प्रत्यारोपण सफल भएसँगै दाता (छोरी) र ग्राही (बुबा) दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उपचारपछि उनीहरू दुवै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

साझेदारी अन्तर्गत नेपालको कर्णाली प्रदेशको जाजरकोट र मधेश प्रदेशको रौतहट जिल्लाका स्वास्थ्य संस्थाहरू तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन प्रदान गरिनेछ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त अध्यक्ष डा. वाइपी सिंहले अस्पताललाई राष्ट्रिय रूपमा विश्वासिलो र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त क्यान्सर उपचार, अनुसन्धान, शिक्षा र नवप्रवर्तन