


‘अदालत पारदशी र छिटोछरितो हुनुपर्छ न्याय सम्पादन गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छौं। हामीले गर्ने कामकारवाहीहरु आदेश र फैसलाको माध्यमबाट सार्वजनिक हुने भएकाले पत्रकारहरुसँग अलि कमै मात्रामा प्रत्यक्ष रुप

प्रसाईँले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाए।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी भट्टराईले विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोध कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा र व्यवस्थापनका लागि उनलाई नियन्त्रणमा लिएर घर पुर्याइएको बताए।