


कैलालीमा ३२ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर ४ करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ ।

बालेन सरकारलाई अदालतको लगाम, आदेशमाथि आदेश !

प्रहरीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।

दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमानको कुटपिटपछि उपचार गराएर घर फर्किएकी महिलाको भोलिपल्ट मृत्यु भएको हो ।

कैलालीको अत्तरियामा १४ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बैतडीका एक युवक पक्राउ परेका छन् ।

सोलुखुम्बुकाे माप्य दुधकोशी गाउँपालिका–५ काँकु सरिमा टोलकी ३७ वर्षीया कमला भन्ने लछीमाया विककाे शव सडीगलेको अवस्थामा फेला परेकाे हाे ।

वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

गएराति आएको बाढीबाट प्रभावित सुकुम्बासीको अवस्था बुझ्न शनिबार दिउँसो होल्डिङ सेन्टरमा पुगेका अन्सारीसहित नहेन्द्र खड्का र सरिश्मा थापालाई प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतमा साउन ११ देखि नियमित सुनुवाइ हुने

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अर्काको पहिचान प्रयोग गरेर आफन्त तथा साथीभाइसँग रकम माग्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
नेपाल प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही वरिष्ठ प्रहरी अधिकृतको काज/सरुवालाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडाैंकाे नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा तीन जना पक्राउ गरेका छन् ।

सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
![भुटानी शरणार्थी प्रकरण : अदालतको आदेशमा के छ ? [पूर्ण पाठ]](/_next/image?url=https%3A%2F%2Fshilapatracdn.de%2Fuploads%2Fposts%2Fnakkali-bhutani1686058834-1783425738.jpg&w=3840&q=75)
भुटानी शरणार्थी प्रकरण : अदालतको आदेशमा के छ ? [पूर्ण पाठ]

सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

सार्वजनिक स्थलमा महिलालाई गोप्य अंग देखाउने शिक्षा अधिकृत पक्राउ परेका छन् ।
कांग्रेस सांसद काउँचाको प्रश्न– जेलबाट फरार भएका कैदी कति पक्राउ परे ?