


काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं। १० खोस्रानीमा रहेको सुकुना माध्यमिक विद्यालयका शिक्षकहरूले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा चोरी गर्ने एक ठूलो गिरोहलाई पक्राउ गरेको छ ।

काठमाडौं । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवा सिफारिस गरेको छ । आज बिहीबार बसेको परिषद्को बैठकले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १४८ जना न्यायाधीशहरूको सरुवा गर्ने न

डोल्पा । प्रहरीले स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोटबाट बुधबार स्रोत नखुलेको ५५ लाख ९० हजार नेपा

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको काममा पूर्ण रुपमा रोक लगाएको छ । सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगविरुद्ध अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको मुद्दामा गत २६ गते सर्वोच्चका

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँद्वारा हालै गरिएको फैसलाले कानुनी राजलाई संस्थागत बनाउन योगदान पु¥याएको मात्र छैन, लोकतन्त्रमा विधि र कानुनभन्दा माथि कोही हुँदैन भन्ने बलियो सन्दे

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ ।

सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गर्ने छुट्टाछुट्टै घटनामा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले एक भारतीय र अर्का नेपाली युवालाई पक्राउ गरेको हो ।

भरतपुर । चितवनको खैरहनीमा बालिकामाथि यौनजन्य दुर्व्यवहार र सामाजिक सञ्जालमार्फत अश्लील सामग्री पठाई उत्पीडन गरेको आरोपमा एक होटल संचालक पक्राउ परेका छन् ।

काठमाडौं । युएईस्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाई ठगी गरेको अभियोगमा ९ जना कन्सन्टेल्सीका संचालकहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

काठमाडौँ । नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेडसम्बन्धी ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा दायर भएको मुद्दामा सबै आरोपीले सफाइ पाएका छन् ।

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनाधिकृत पहुँच पुर्याएर ठगी गर्ने एक जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

काठमाडाैं । दुई दिन लामो बहस सकिएपछि सरकारी विज्ञापन नीजि मिडियालाई निषेध गरिएविरुद्धको मुद्दामा सर्वोच्च अदालतले असार ३० गते फैसला सुनाउने भएको छ ।

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित एक होटलमा भएको सामूहिक बलात्कार तथा जबरजस्ती करणी उद्योगको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ । सरकारी विज्ञापन निजी मिडियालाई रोक्न मिल्ने–नमिल्ने मुद्दामा आज (मंगलबार) सर्वाेच्च अदालतले फैसला गर्ने भएको छ ।

काठमाडौं । सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग देखाउने एक शिक्षा अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी जिल्ला पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५