


आफूमाथि दुर्व्यवहार र कुटपिट गर्ने तिवारीलाई कानुनी कारबाही गर्न माग गर्दै बजगाईँले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर रेमकुमार राईलाई निवेदन दिएका थिए।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई विभिन्न प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गर्ने १० जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।