


काठमाडौं। सरकार बनेको सय दिन भएको छ। तर काठमाडौंमा सरकारभन्दा छिटो अफवाह दौडिरहेको छ। सिंहदरबारमा निर्णय नपुग्दै बजारमा सरकार फेरिने मिति तय भइसकेको हुन्छ।

नेपालमा सरकार बनाउन गाह्रो छ, सरकार टिकाउन झन् गाह्रो छ। तर एउटा काम भने असाध्यै सजिलो छ—गोप्य भेट गर्नु। त्यसपछि देश आफैं चल्न थाल्छ। नेताहरू एउटा कोठाभित्र पस्छन्। ढोका बन्द हुन्छ।

(सम्पादकीय टिप्पणी: सरकार कार्यदलमार्फत ‘संविधान संशोधन बसहपत्र’ तयार गर्ने अन्तिम चरणमा पुगेको पृष्ठभूमिमा सरल पत्रिकाले संविधान संशोधन बहस शृंखला सुरु गरेको छ ।

कुनै बेला संसदलाई लोकतन्त्रको मन्दिर भनिन्थ्यो। आजकल टेलिभिजन खोलेर प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण हेर्दा भने लाग्छ- यो विधायिकीको सर्वोच्च संस्था हो कि राजनीतिक तमासाको रियालिटी शो? कसैले आफ्नै निर

गृहमन्त्री सुदन गुरुङ्ग सीमा क्षेत्रमा पुगेका छन्। सुरक्षा चौकीको निरीक्षण गरेका छन्। कर्मचारीलाई निर्देशन दिएका छन्। तस्करी रोक्न, अपराध नियन्त्रण गर्न र जनतालाई सहज सेवा दिन आग्रह गरेका छन्।

काठमाडौं। काठमाडौंको चुनदेवीमा नेपाली कांग्रेसका असन्तुष्ट नेताहरूले स्थापना गरेको सम्पर्क कार्यालयले एउटा सामान्य संगठनात्मक गतिविधिभन्दा ठूलो राजनीतिक अर्थ बोकेको छ।

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले गठन भएको सय दिन पूरा भएको अवसरमा शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन

आज लोकतन्त्र असफल भएको होइन, लोकतन्त्रलाई सञ्चालन गर्ने राजनीतिक समीकरणको संस्कार कमजोर भएको हो। व्यवस्था आफैँ दोषी हुँदैन, व्यवस्थाभित्रका पात्र, प्रवृत्ति र निर्णयले त्यसको सफलता वा असफलता निर्धारण

काठमााडौं। नेपाली कांग्रेसभित्र अहिले चलिरहेको बहस सतहमा हेर्दा पार्टी एकताको जस्तो देखिन्छ। तर प्रश्न उठ्छ- नफुटेको पार्टीमा एकताको होइन, भागबण्डाको बहस किनरु यदि कांग्रेस एउटै पार्टी हो भने १११ जना

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया र सुपारी निर्यातमा देखिएका कानुनी तथा प्राविधिक अड्चनहरू क्रमशः समाधान हुँदै गएको बताएका छन्।