


सभापति लामिछानेले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई हटाउनुपर्ने प्रस्ताव गरेपछि प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई पनि हटाउनुपर्ने प्रस्ताव गरेका थिए ।

संघीय संसद संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ ।
-1782651810.jpeg&w=3840&q=75)
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला

सरकारले कर्मचारी भर्नामा रोक लगाएको हो ? प्रधानमन्त्री कार्यालयले दियो प्रस्टीकरण

भारत र चीनका राजदूतसँग प्रधानमन्त्री बालेनको भेट तय

दुसित थानी रिसोर्टमा रवि र स्वर्णिमका २४ घण्टा, अन्तिम समयमा किन गएनन् प्रधानमन्त्री बालेन ?

उद्योगीपछि धितोपत्र व्यवसायीको विश्वास लिने प्रधानमन्त्री बालेनको प्रयास, डेढघण्टे छलफलमा के–के भयो ?

सरकारकी कार्यालयहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारीको दरबन्दी सिर्जना गर्न नपाइने भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले प्रमुख मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्ने भएका छन् ।

कक्रोच जनता पार्टी (सीजेपी) ले सोमबार शान्तिपूर्ण संसद मार्चको आह्वान गरेको छ । तर, दिल्ली प्रहरीले उक्त मार्चका लागि अनुमति दिएको छैन ।

आचार्यले तथ्यका आधारमा मात्रै राजनीतिक मूल्याङ्कन गर्न आग्रह गर्दै भ्रमको पछाडि नलागी सत्यको सम्प्रेषण र आलोचना गर्नुपर्ने बताएका छन् ।

अल्पमतको सरकार चलाइरहेका मुख्यमन्त्री शाहको के छ अबको रणनीति ?

एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले पार्टीले इस्यु कलेक्सन सेन्टर बनाउने बताएकी छन् ।

एमालेको कार्यक्रममा हर्कराज राईले भने– सरकारलाई जनताप्रति उत्तरदायी बनाउने कुरामा संसद चुक्यो

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

प्रतिपक्षी दल एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी बाटोमा हिँड्ने जोखिम रहेको बताएका छन् ।
-1784443168.jpeg&w=3840&q=75)
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे मार्गनिर्देशन गर्ने एमालेले जनाएकाे छ ।

सरकारको सफलता वा असफलता त्यस देशका सबैभन्दा तल्लो तहमा रहेका जनताको जीवनमा आउने परिवर्तन र उनीहरूको सरकारसँगको भरोसाको तहबाट मापन हुनुपर्छ ।
कक्रोच जनता पार्टीले सोमबार संसद भवनतर्फ मार्च गर्ने कार्यक्रम तय गरेको छ । सर्वसाधारणलाई ठूलो संख्यामा सहभागी हुन आह्वान गरिएको छ ।