


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्णरूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । नेपालमा बालयौन दूराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गरेका छन् ।

काठमाडौँ । हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिन थालिएपछि सरकारले यसअघि कायम रहेका अन्य सार्वजनिक विदा पुनरावलोकन गर्ने भएको छ ।

नयाँ दिल्ली । प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै युवाहरूको नेतृत्वमा रहेको ‘कक्रोच’ आन्दोलनका हजारौँ समर्थक सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँ

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला रोक्ने संस्थापन पक्षको प्रयास असफल भएको छ ।

काठमाडौँ । दुईतिहाइ जनमत पाएको रास्वपा नेतृत्वको सरकारले भुइँमान्छेको ढाड सेक्ने गरी कर लगाउँदा व्यापक विरोध सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम महाधिवेशनसँगै ‘प्रदेशसभा खारेजी र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा’ किन र केका लागि भन्ने प्रश्न उपर जनस्तरमा विचार मन्थन भइरहेको छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घीय सांसदरूलाई निर्देशन दिएका छन् ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारहरूमा प्रतिपक्ष नै नरहने गरी तीन दलीय सरकार गठन गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नयाँ राजनीतिक समीकरण बनाउनुभन्दा पहिले विस्तृत छलफल गर्न पार्टीसँग माग गरेका छन् ।

महेन्द्रनगर । नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेको छ ।

प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरुसँग अन्तरक्रिया गरेको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सांसदहरुसँग एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लगा

काठमाडौँ । प्रदेश सरकारका सत्तारुढ कांग्रेस र एमालेको टकरावका कारण सातै प्रदेश सरकार ढल्ने अन्तिम अवस्थामा पुगेका छन् ।

प्रादेशिक संरचना खारेजीको माग नेपालको राजनीतिमा अचानक आज उठेको होइन । रास्वपाले यसलाई अहिले जोडतोडका साथ उठाए पनि प्रदेशसभा खारेजीको विषयलाई आफ्नो राजनीतिक घोषणापत्रमै उल्लेख गरेर जनताबीच भोट माग्न जा

काठमाडौँ । सरकारले विदेशी मुद्रामा पनि ऋणपत्र जारी गर्न सक्ने प्रावधान प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा उक्त प्रावधान

काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।