


काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाले नेपाली कामदारको माग निरन्तर बढाउँदै लगेपछि मासिक औसत करिब एक हजार नेपाली रोजगारीका लागि कोरिया जान थालेका छन् ।

काठमाडौं– सरकारले हालको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने प्रक्रियालाई तीव्रता दिएको छ ।

काठमाडौं– वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औसत आम्दानी ५४ हजार ४०३ रूपैयाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ । यस्तो तलब पाउने कामदारले विदेश जान लागेको खर्च उठाउन भने औसत ३.

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कालीकोट जिल्लामा अविरल वर्षाका कारण प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।

स्याङ्जा– स्याङ्जाको फेदीखोला गाउँपालिकामा मौरीपालन व्यवसायलाई क्युआर कोडमार्फत अनुगमन सुरु गरिएको छ ।

परिवारका सदस्यहरूको ज्येष्ठ नागरिकप्रतिको कर्तव्यअन्तर्गत परिवारका कुनै पनि सदस्यले आमाबाबुको मन दुखाउने तथा आत्मसम्मानमा चोट पुर्याउने कार्य गर्नु हुँदैन ।

सामान्यतया ६० वर्षमाथि उमेर पुगेका समूहलाई बुढ्यौली अवस्था भनिन्छ । उमेरसँगसँगै शरीरमा विभिन्न प्रकारका स्वाथ्य समस्या देखा पर्छन् ।

‘गरिबी प्राकृतिक होइन, यो मानवनिर्मित हो र मानव जातिको प्रयासबाट यसलाई घटाउन र उन्मूलन गर्न सकिन्छ,’ —नेल्सन मण्डेला आदिम समाज समतामूलक रहेको कुरा मानव विज्ञान र पुरातत्वका अभिलेखहरूले संकेत गर्छन् ।

काठमाडौं– गत आवको ११ महिना (साउन–जेठ)को तुलनामा रोजगारीको अवसर खोज्दै विदेश जाने महिलाको संख्या घटेको छ ।

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोसी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।