


साउन महिनाकाे पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरू घुइँचाे लागेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट च्याउ टिप्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् ।

पाँच लाख रुपैयाँसम्म पुँजी भएका तथा महिला, जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति वा ३५ वर्षमुनिका युवाका नाममा दर्ता भएका व्यवसायले असोज मसान्तभित्र कर बुझाएमा ४० प्रतिशत छुट पाउनेछन् ।
1681214404-1784366420.jpg&w=3840&q=75)
असुरक्षित बसोबास, न्यून ज्याला, श्रम स्वतन्त्रताको अभाव, न्यायमा पहुँचको कमी तथा राजनीतिक प्रभावका कारण हुने शोषण हरवाचरवा समुदायको मुख्य समस्या रहेको उनको भनाइ छ ।

मेस्सी र यमालको चर्चित तस्वीर खिचेका फोटोग्राफर भन्छन्– मेरो मन दुई टुक्रा भइरहेको छ
-1784257149.jpg&w=3840&q=75)
साउन महिनाभर काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा दर्शन र पूजा–आराधनाका लागि भक्तजनको उल्लेख्य भिड लाग्ने गर्छ ।

साउने संक्रान्ति कर्णालीका लागि केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र होइन; यो प्रकृतिसँगको सम्बन्ध, सामुदायिक एकता, पारिवारिक सद्भाव र सकारात्मक जीवनप्रतिको विश्वासलाई जीवन्त बनाउने एउटा अनुपम सांस्क

विज्ञ प्राध्यापकसहितको छुट्टै टोली बनाएर क्षेत्रगत रुपमा कसरी न्युनतम पारिश्रमिक निर्धारण गर्न सकिन्छ भनेर काम अघि बढाइएको युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले जानकारी दिए ।

जहाँ व्यक्तिको क्षमता उसको जात, समुदाय, खानपान, पहिरन वा सामाजिक परम्पराले भन्दा बढी उसको योगदान र उपलब्धिले मूल्यांकन गरिन्छ, त्यहाँ सिर्जनशीलता फस्टाउने सम्भावना बढी हुन्छ ।

जुन समाजले पीडालाई राजनीतिक अस्त्र बनाउने बानी बसाल्छ, त्यही समाजका संस्थाहरूले पनि न्यायलाई प्रक्रियागत खेलमा सीमित गरिदिन्छन् ।

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन् ।

पितृसत्ता केवल पुरुषको प्रभुत्व होइन; यो एउटा सामाजिक सोच हो, जसले महिलाको श्रम र त्यागलाई अदृश्य बनाउँछ, आवाजलाई कमजोर ठान्छ, नेतृत्वलाई शंकाको दृष्टिले हेर्छ, या त त्यसलाई स्वीकार गर्दैन ।

झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण

सोमबार युरोपेली आयोगले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा नियन्त्रण गर्नेबारेमा सिफारिस गरेको छ ।

तीन वर्षअघिसम्म बागलुङको बडिगाडका महिला चुलोचौको र खेतबारीकै काममा सीमित थिए । वर्षभरि बारीमा लगाएको धान, गहुँ, मकै र कोदोले ६ महिना खान पुग्दैनथ्यो ।
-main-1783760801.jpg&w=3840&q=75)
मुुक्तिनाथको प्रवेशद्वार मानिन्छ गलेश्वरधाम । मुुस्ताङ यात्रामा गलेश्वर छुटाउनु हुँदैन । दामोदरकुण्डबाट बग्ने कालीगण्डकी उत्तरीखण्ड पवित्र तीर्थस्थल गलेश्वर महादेव मन्दिरहुँदै बग्छ ।

तीन दिनको पारिश्रमिक गणेश नेपालीको परिवारलाई दिने कांग्रेस सांसद विष्णुबहादुर खड्काको घोषणा

एमालेले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा यस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरेको छ ।

काठमाडाैंको धोबीखोलामा हाम फालेकी महिलाको शव फेला
सुकुम्बासीहरूले हामी कहाँ जाने भनेर प्रश्न गरिरहेको पनि उनले बताइन् । राज्यले नागरिकलाई सडकतर्फ धकेल्न खोजेको उनले आराेप लगाइन् ।